ॐ प्रज्ञानं ब्रह्म ॥
ॐ गुरुपरमात्मने नम: ॥ ॐ ह्रीं पाशुपतये नम: ॥
ॐ धर्मो रक्षति रक्षित: ॥
ॐ गुरुपरमात्मने नम: ॥ ॐ ह्रीं पाशुपतये नम: ॥
ॐ धर्मो रक्षति रक्षित: ॥
पाशुपत -योग
(वेदपुरुष ) ले परम दुर्लभ पुरातन
पाशुपत - योग प्राचीन कालका महान
तपश्वी , सत्यधर्मपरायण ,निष्पाप ,शान्त
तथा परम श्रेष्ठ गुरुभक्त ऋषिमुनीहरुलाई
वर्णन गर्नुका साथ अविनाशी योगविधा प्रदान
गर्नु भएको वेद -वेदाङ्ग ज्ञान -विज्ञानहरुमा
प्रमाणित छ ।
अनेक जन्मको संस्कारबल बन्धनरूप पाशमा आबद्ध जीवात्मा यस (पाशुपत -योग )क्रिया द्धारा पाशबाट मुक्त हुंदा परमात्मा बन्न पुग्दछ ।
यस पाशमा आबद्ध [ पशु (जीवात्मा ) लाई पाशबाट मुक्त पत (परमात्मा ) सँग योग गर्नका लागि यहाँ पाशुपत नामक अविनाशी योग वर्णन गरिएको हो ।
योगको भेद ! मन्त्रयोग , लययोग , हठयोग तथा राजयोग आदि ।
योगको भेद ! मन्त्रयोग , लययोग , हठयोग तथा राजयोग आदि ।