ॐ
पंचब्रह्म
ॐ गुरुपरमात्मने नम : ॥ ॐ ह्रीं पाशुपतये नम :॥
ॐ धर्मो रक्षति रक्षित: ॥
पाशुपत -योग
समस्त विश्वको परमेश्वर तथा अविनाशी योग एक छ । पाशुपत -योग आत्मा एवं परमात्माको एकत्व परमेश्वररूप महायोग हो ।
ॐ शान्ति: । शान्ति: । । शान्ति: । । ।
श्री पशुपति नाथ
परमेश्वरसँग प्राप्तिको नाम अविनाशी योग हो।
पाशुपत अष्टाङ्गयोग दर्शन,
यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि यस योग का आठ अङ्गहरु
हुन् ।
यस अष्टाङ्गयोगलाई प्रयत्नपूर्वक अभ्यास गर्नेवाला योगी अनेक जन्मको संस्कारबलहरुबाट यसै जन्ममा संसिद्द भएर सम्पुर्ण पापहरुबाट रहित हुँदै फेरी तत्काल नै परमगतिलाई प्राप्त गर्दछ। ।। गीता ।।
No comments:
Post a Comment